आजदेखि तिहार (यम पञ्चक) सुरु, भाइटीकाको साइत कात्तिक १० गते ११ः३७ बजे
kalakarmi.com · Fri Oct 21 23:15:12 GMT 2022
काठमाडौं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि पञरम्भ हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शनिवारदेखि सुरु हुँदैछ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)