पश्चिम नवलपरासीबाट एमसीसी प्रसारण लाइन निर्माण सुरु
nepalpress.com · Wed Nov 26 17:30:29 GMT 2025

रुपन्देही । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत पश्चिम नवलपरासीको सुनवलबाट औपचारिक रूपमा प्रसारण लाइन निर्माण कार्य सुरु भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकाका राजदूत डिन आर। थम्प्सनले संयुक्त रूपमा उद्घाटन गरेसँगै विगत केही समयदेखि तयारी अवस्थामा रहेको परियोजना अब निर्माण चरणमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)