स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ -उपाध्यक्ष धमला
kendrabindu.com · Tue May 26 10:30:41 GMT 2026

काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्।
अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित ‘आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा’ विषयक अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ