मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

gorkhapatraonline.com · Tue May 26 10:27:23 GMT 2026

तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार विशेष अदालत काठमाडौँमा दर्ता भएको घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा ती सरकारी साक्षीहरुले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य कसुर पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)