मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौँडामा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

baahrakhari.com · Tue May 26 10:27:41 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलमा श्रीमान्‌को कुटपिटबाट ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, श्रीमान्‌को कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)