जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले लिए नेपाली नागरिकता
barnanmedia.com · Wed Oct 23 21:48:51 UTC 2024

जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)