मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब राष्ट्रिय परिचयपत्र घरैमा, नागरिक स्वयंले डाउनलोड गर्न सक्ने

kalakarmi.com · Fri Jun 19 05:43:31 GMT 2026

काठमाडौं– सरकारले राष्ट्रिय परिचयपत्रलाई सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न मिल्ने सेवा प्रारम्भ गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीवारदेखि परीक्षण (पाइलट) चरणमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ प्रणालीअन्तर्गत नागरिकहरूले विभागको आधिकारिक वेबसाइटमार्फत फोटो तथा अनलाइन भेरिफिकेसनसहितको क्यूआर कोड समावेश भएको डिजिटल राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय