हेटौँडामा शङ्कास्पद वस्तु फेला
gorkhapatraonline.com · Thu Mar 13 17:08:48 GMT 2025

अनिल पराजुली
हेटौँडा, फागुन २९ गते । बागमती प्रदेशको राजधानी हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ मा सितलमहलचोक नजिक गरुडपथ जाने भित्रीसडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)