मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित

barnanmedia.com · Wed Oct 23 22:14:16 UTC 2024

फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थाति भएका छन् ।

उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँहरू डुबानमा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)