मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो परेपछि...

barnanmedia.com · Wed Oct 23 22:40:14 UTC 2024

ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म चेपमा फसेकी थिइन् ।

न्यू साउथ वेल्स (एन्एसडब्ल्यू) एम्बुलेन्स सर्भिसले सामाजिक सञ्जालमा गएको सोमबार पोष्ट गरेको फोटोमा युवतीको जुत्ताको सोल मात्रै देखिएको छ । युवती सिड्नीबाट ७५ माइल पर रहेको हन्टर भ्यालीको लागुनास्थित एक निजी क्षेत्रमा साथीभाइसँग हिडिरहेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)