रोष्ट्रममै तात्तिए जगदीश, विपक्षीले तमासा देखाएको आरोप (भिडिओ)
nepalpress.com · Tue May 26 10:32:57 GMT 2026

काठमाडौं । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित बनेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले विपक्षी दलले तमासा देखाएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ