‘आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा विदेश सम्बध’
baahrakhari.com · Tue May 26 10:36:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ३० देशका राजदूतलाई नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूले गरेको सामूहिक शिष्टाचार भेटवार्तामा उनले सरकारको विदेश नीतिबारे स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)