मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा

deshsanchar.com · Wed Oct 23 23:02:50 UTC 2024

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (युएई) मा हुने उक्त छनोट प्रतियोगिताको लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)