मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा प्रहरीले गर्‍यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी

rajdhanidaily.com · Fri Jun 19 06:10:38 GMT 2026

काठमाडौं । कोशी प्रदेशका आन्तरिक कानुन मन्त्रीको घर कोठा खानतलासी गरेका छन् । हिजो राती १० बजे प्रदेश मन्त्री इन्द्रमणी पराजुलीको सरकारी निवासमा प्रहरीले खानतलासी गरेका हुन् ।

सो बिषयमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको बैठकमा सो बिषय उठाएका छन् ।

‘हिजो बेलुका राती १० बजे आन्तरिक कानुन मन्त्रालय इन्द्रमणी पराजुलीको क्वाटारमा प्रहरीले खानतलासी गरेको छ, हिजो राती उहाँ संखुवासभा जानु भएको रहेछ, त्यो अवस्थामा प्रहरीले उहाँको क्वाटरमा कोठा गएर खानतलासी गरेको रहेछ,’ राईले भने, ‘उहाँ नभएको बखतमा राती पुलिसहरूले गएर घर, कोठा खानतलासी गरेका रहेछन, त्यहाँ किन ’twas, नयाँ सरकार आए पछि यो के भएको हो ? त्यसको छानबिन गर्न माग गर्दछु ।’

सम्बन्धित समाचार

अनुसन्धानको दायरामा ५० हजार तर विवरण भर्ने जम्मा ६ सय

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा

नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता

दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध तीन फरक अदालतमा मुद्दा दायर

‘चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?’

रास्वपा महाधिवेशनः केन्द्रीय समितिको आकार बढ्दा बग्रेल्ती आकांक्षी

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय