मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण

gorkhapatraonline.com · Fri Jun 19 06:09:15 GMT 2026

कपिलवस्तु नगरपालिका वडा नं. १० का दुई जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।

कार्यक्रममा दैनिक जीवनयापनमा सहजता पुर्‍याउन आवश्यकताका आधारमा छनोट गरिएका लाभग्राहीलाई ह्विलचेयर हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)