उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
khabarhub.com · Fri Jun 19 06:12:52 GMT 2026

महोत्तरी – अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)