कञ्चनपुरको पुनर्वास ३३–११ केभी सबस्टेशन सञ्चालनमा
bishowkhabar.com · Fri Jun 19 06:11:20 GMT 2026
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३÷११ केभी, ६÷८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
हितेन्द्रदेव शाक्य
काठमाडौँ