जलविद्युत् आयोजनाले बढायो वनको राजस्व
reportersnepal.com · Fri Sep 11 05:21:08 GMT 2026

म्याग्दी, २६ भदौ । जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२/८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ राजस्व सङ्कलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)