आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि बालेन शाहको विरोध
nepallive.com · Fri May 13 18:45:00 GMT 2022
काठमाडौं– निर्वाचन आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले विरोध जनाएका छन्।
आयोगले ५ स्वतन्त्र उम्मेदवार बराबर एक जनामात्र प्रतिनिधि राख्न दिने र स्वतन्त्रबीचमा सहमति बनाएर नाम दिन भनेपछि शाहले विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)