कुनै पनि धर्म मान्दैनन् बलिउडका यी कलाकार
nepalviews.com · Fri Jul 07 16:35:18 GMT 2023
एजेन्सी । त्यसो त भारतमा धार्मिकताको विषय एकदमै कडा भएर आउने गर्दछ । धार्मिक कट्टरता बढिरहेको देशमा पनि बलिउडका केही कलाकार भने धर्मप्रति अलि खुकुलो नै हुने गरेको समाचार सुन्न पाइन्छ । यस्तैमा केही यस्ता कलाकार छन् जसले कुनै पनि धर्म नै मान्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)