बकैया ५ र ६ जोड्ने पक्की पुल शिलान्यास
gorkhapatraonline.com · Wed Nov 26 17:45:21 GMT 2025

पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ र ६ जोड्ने कर्मचुली–जुइना सुकौरा खोलामा निर्माण हुने पक्की पुलको बुधबार एक समारोहबिच शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गर्दै निर्माण कम्पनीलाई तोकिएको समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)