भारत–अमेरिकाबीच खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता
kathmandupati.com · Tue May 26 10:49:14 GMT 2026

काठमाण्डु – भारत र संयुक्त राज्य अमेरिकाले मंगलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)