नाडाललाई २२औँ ग्राण्डस्लाम उपाधि
baahrakhari.com · Sun Jun 05 17:01:00 GMT 2022
काठमाडौं । राफेल नाडालले आइतबार राति नर्वेका कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन् । नाडालले कीर्तिमानी १४औँ पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।
३६ वर्षे नाडालले आठौंँ वरीयाताका रुडलाई ६–३, ६–३, ६–० को सेटमा हराउँदै उपाधि जितेका हुन् । यससँगै नाडालले कीर्तिमानी २२औँ ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)