एनआईसी एशिया बैंकद्धारा दुधमती विद्यालयमा शैक्षिक सामग्री उपलब्ध
nepalbahas.com · Tue May 26 10:40:29 GMT 2026

एनआईसी एशिया बैंकद्धारा दुधमती विद्यालयमा शैक्षिक सामग्री उपलब्ध
१२ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यसहित बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)