मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ छ : ओली

baahrakhari.com · Fri Jun 19 06:18:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ रूपमा रहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कपिलवस्तुको चन्द्रौटामा बिहीबार (असार ४) आयोजित लुम्बिनी प्रदेशस्तरीय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको केन्द्रीय कमिटीबाट केही गम्भीर सुधारका निर्णय गरिने पनि उनले बताए । “यति बेला देश, हाम्रो पार्टी र हाम्रो आन्दोलन अफ्ठ्यारो अवस्थामा छन् । मानिसहरू दमित अवस्थामा छन्, बोल्न सक्ने अवस्थामा छैनन्,” ओलीले भने, “निर्वाचनमा जसलाई पराजित गरेर जसलाई जिताउनुपर्ने थियो, सोहीअनुसार निर्वाचनमा जादुमय तरिकाले जितको घोषणा गरिएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय