टाइमको शीर्ष १०० तस्बिरमा नेपालका दुई वटा पनि समावेश
ratopati.com · Wed Nov 26 17:50:00 GMT 2025

एजेन्सी। अमेरिकी अनलाइन पत्रिका टाइम डटकम ले नेपालको दृश्य खिचिएका दुई तस्बिरलाई आफ्नो उत्कृष्ट सयभित्र समावेश गरेको छ । टाइमले यी सय तस्बिरहरूलाई सन् २०२५ को टाइमको शीर्ष १०० तस्बिरहरू भनेको छ । यी तस्बिरहरूले एक वर्षको भाव मात्र नझल्काउने, युगकै परिवर्न मानेको छ ।
उत्कृष्ट सयभित्र परेका तस्बिरहरूमा लड्न लागेको धावकको अत्तालिएको अनुहार, घाँटीमा समातिएका आप्रवासीको पीडा, भूकम्पले ढालेको मुस्कुराइरहेको बुद्धको मूर्ति। रोबोटहरू लगायत छन् । जहाँ अहमदाबादमा, एयर इन्डियाको विमानको पुच्छर भवनबाट यसरी निस्किएको तस्बिर पनि समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)