एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयमा शैक्षिक सामग्री सहयोग
ajakoartha.com · Tue May 26 10:51:00 GMT 2026

काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)