मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्पादन, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याउँछौँ : मुख्यमन्त्री कार्की

nepalpress.com · Tue May 26 10:50:20 GMT 2026

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन् ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रियामा उहाँले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)