ब्याटिङ र बलिङ दुवैबाट सन्तोषजनक प्रदर्शन हुन सकेन : मुख्य प्रशिक्षक प्रसाद
baahrakhari.com · Wed Nov 26 17:56:09 GMT 2025
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंंग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसादले टिमप्रति असन्तुष्टि पोखेका छन् ।
बुधबार विराटनगरले एनपीएलको दोस्रो संस्करणमा चितवन राइनोजसँग ४८ रनको हार बेहोरेको थियो । यही खेलमा खेलाडीहरूले अपेक्षाअनुसार प्रदर्शन नगरेको जनाउँदै मुख्य प्रशिक्षक प्रसादले टिमप्रति असन्तुष्टि पोखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)