मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित

onlinekhabar.com · Fri Jun 19 06:23:50 GMT 2026

५ असार, काठमाडौं । ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । नवीन चौहानको निर्दशन रहेको यस चलचित्रमा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निभाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय