घाँटीमा टायर अड्किएको जंगली हात्तीको उद्धार
ratopati.com · Fri Sep 11 05:36:17 GMT 2026

भारत । भारतको असमस्थित गोलाघाट जिल्लामा घाँटीमा ठूलो टायर अड्किएको अवस्थामा भेटिएको जंगली हात्तीको वन विभागका टोलीले उद्धार गरेका छन्।
गोलाघाटको मोरोंगी क्षेत्रमा टायर घाँटीमा अड्किएको हात्ती घुमिरहेको सूचना पाएपछि वन विभागका टोली तत्काल घटनास्थल पुगेका थिए। हात्ती खाना खोज्दै चियाबारी आसपासको क्षेत्रमा पुगेका बेला स्थानीयले त्यसको घाँटीमा टायर अड्किएको देखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)