मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

ratopati.com · Tue May 26 10:59:20 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको छ ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय