मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोटमा पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै

farakdhar.com · Tue Jun 20 01:02:17 GMT 2023

जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा आज अमेरिकाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिकाबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । जिम्बाब्वेविरुद्ध ब्याटिङमा राम्रो गरेको नेपाल बलिङमा भने चुक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)