सरकार नबन्दासम्म जिम्मेवारी सम्हाल्न राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीलाई आह्वान
nepalkhabar.com · Mon May 10 17:02:06 GMT 2021
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेकी छन्।
आफ्नो सरकारलाई संसदको विश्वास छ भन्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा आज सोमबार मतदान हुँदा सो प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ओली पदमुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)