मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

corporatenepal.com · Tue May 26 10:56:30 GMT 2026

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५४२४.५७ रुपियाँ कायम भएको छ । यसअघि रु. ५९३९.९० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट बुधबारदेखि नै कारोबार शूरु हुने नेप्सेले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)