मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरु

ajakoartha.com · Tue May 26 11:01:00 GMT 2026

काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ सुविधा थप गर्दै डिजिटल बैंकिङलाई अझ सहज, छिटो र ग्राहकमैत्री बनाएको छ।

बैंकका अनुसार नयाँ अपडेटमार्फत ग्राहकहरूले अब मोबाइल बैंकिङ सेवा नविकरण (Renewal) घरमै बसेर गर्न सक्नेछन्। यसका लागि एपमा लगइन गरेपछि “Expiry Pop-up” देखिने र त्यहाँ रहेको “Renew Now” विकल्प क्लिक गरी प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)