कक्षा १२ को परीक्षा फारम खुल्दासम्म कक्षा ११ को ग्रेडसिट टुंगो लागेन
nayapatrikadaily.com · Fri Dec 03 00:40:00 GMT 2021
शिक्षा मन्त्रालयले बुझेन करिब चार लाख विद्यार्थीको पीडा
परीक्षा फारम भर्ना खुल्दासम्म कक्षा १२ का विद्यार्थीले कक्षा ११ को ग्रेडसिट पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको ग्रेडसिट ढाँचाको अन्तिम रूप दिन सकेको छैन । जब कि कक्षा ११ को ग्रेडसिट लिएर कक्षा १२ मा भर्ना हुनुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)