मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान

onlinekhabar.com · Fri Jun 19 06:35:47 GMT 2026

५ असार, काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् ।

श्रेष्ठलाई ३ लाख ७५ हज़ार नगद सहितको रातो थैली प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय