सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ : हर्कराज राई
hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)