नेपालमा कोभिड संक्रमण तेस्रो लहरको जोखिम टरेको हो ?
baahrakhari.com · Thu Sep 23 01:01:00 GMT 2021
काठमाडौं । पछिल्ला दुई साता नेपालमा कोभिड १९ संक्रमित तथा मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको संक्रमण आउनसक्ने भन्दै सचेत गराइरहँदा दैनिक थपिने संक्रमित तथा मृत्यु हुनेको संख्या घटेको हो । यद्यपि संक्रमणको कम भए पनि नयाँ भेरियन्ट म्युटेसन हुनसक्ने र संक्रमण बढ्नसक्ने मन्त्रालयले जनाएको छ ।
भदौयता निरन्तर घट्दो संक्रमण
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)