मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निःशुल्क भिसा र प्रचारप्रसारले मात्र गुणस्तरीय पर्यटक आउँदैनन् : महानिर्देशक तिवारी

ratopati.com · Tue May 26 11:08:50 GMT 2026

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्।

मंगलबार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)