स्वतन्त्र नागरिक अभियानको २८ सदस्यीय केन्द्रीय कमिटी घोषणा, अध्यक्षमा ऋषि धमला चयन
nepalpress.com · Tue May 26 11:09:50 GMT 2026

काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालको २८ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। अभियानका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले आगामी दिनमा थप सदस्य मनोनयन गर्दै ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय समेत गरेको जनाएको छ।
घोषित केन्द्रीय कमिटीको अध्यक्षमा ऋषि धमला, उपाध्यक्षमा सुनिल कुमार कर्ण, सचिवमा हेमराज अधिकारी कश्यप, सचिव तथा प्रवक्तामा ममता शर्मा र कोषाध्यक्षमा मुना गौतम चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)