जलविद्युत आयोजनाले बढायो वनको राजस्व
nepalnews.com · Fri Sep 11 05:51:18 GMT 2026

म्याग्दी। जलविद्युत तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा एक करोड १६ लाख ३५ हजार २८ राजस्व संकलन गरेको कार्यालयले आव २०८२/८३ मा पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ रुपैंयाँ राजस्व संकलन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)