आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
khabarhub.com · Fri Jun 19 06:41:22 GMT 2026

तनहुँ – जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)