सुदूरपश्चिम : बजेट नीति र विधिविपरीत भएको कांग्रेसकै सांसदको आरोप
nepalpress.com · Fri Jun 19 06:41:01 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्तारुढ नेपाली कांग्रेसकै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन्।
विधायन तथा प्रदेश मामिला समितिका सभापति समेत रहेका कांग्रेस प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बजेट नीति, विधि र प्रक्रियाविपरीत ढंगले ल्याइएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)