‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३: ‘उनको स्वीटर’ उत्कृष्ट चलचित्र, मदनकृष्णलाई दीर्घ साधना सम्मान
nepalpress.com · Fri Jun 19 06:43:28 GMT 2026

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक विशेष समारोहबीच ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ । समारोहमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने स्रष्टा र कलाकारहरूलाई सम्मानित गरियो ।
यस वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ