बालेनलाई साम्पाङको कटाक्ष- राम्रो लुगा लगाएर मात्र मान्छे राम्रो बनिँदैन
barnanmedia.com · Fri Jun 19 06:35:18 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)