मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जारी अमेरिकी आक्रमणमा ३ जनाको मृत्यु

bishowkhabar.com · Fri Jun 19 06:39:50 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागु–औषध तस्करीको आरोपमा डुङ्गा आक्रमण जारी रहेको बताउदै पछिल्लो आक्रमणमा डुङ्गामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा साउदर्न स्पियर अपरेसन सुरु गरेको बताउदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध कार्टेलहरूसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)