मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद खरेलले बोलेको ‘विपक्षीले सदनमा तमासा देखाए’ शब्द हटाउन माग

ratopati.com · Tue May 26 11:19:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगदीश खरेलले मङ्गलबार प्रतिनिधि सभा बैठकमा राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिएको छ । धारणा राख्ने क्रममा बोलेको ‘विपक्षीले तमासा देखाएको’ भन्ने शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले खरेलले बोलेका शब्द अपमानजनकका साथै सार्वजनिक शिष्टाचारमा खलल पुर्‍याउने खालको भएकाले हटाउन माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय