मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

nepalbahas.com · Tue May 26 11:09:59 GMT 2026

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

१२ जेठ, सङ्खुवासभा । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय